के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ?

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका साथ हेरेका छन् । मधेसका मुद्दा सम्बोधन गरेको देखाउने र जसपाको एउटा समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान […]

Continue Reading....

अक्सिजन प्लान्ट ल्याउने सम्झौतामा अक्सिजन सिस्टम जेनेटर उपलब्ध गराएपछि

४ जेठ, सुर्खेत : कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा […]

Continue Reading....

७ दिनभित्र कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन सर्वोच्चको आदेश

३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता विषय सम्बोधन गरी ७ दिनभित्र कार्ययोजना ल्याउन अन्तरिम आदेश जारी गरेको हो । कार्ययोजनामा अक्सिजन र […]

Continue Reading....

कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीको शपथग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ […]

Continue Reading....

निषेधाज्ञा हुन अब ३ जिल्ला मात्र बाँकि

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हालमुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक […]

Continue Reading....

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्ज, बैशाख ६ । जिल्ला कोभिड १९ व्यवस्थापन, बाँकेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर ६३२ जनाको जाँच गर्दा थप ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बाँके कोरोना फोकल परसन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर ६३२ जनाको जाँच गर्दा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।। जसमा […]

Continue Reading....

बाँके लगायत १४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

नेपालगन्ज । बाँके लगायत १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके, ललितपुर, कास्की, रुपन्देही, चितवन, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका […]

Continue Reading....

घरमै बसेर जग्गाको नक्शा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा शुरु

२ वैशाख, काठमाडौं । घरमै बसेर जग्गाको नक्शा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले बिहीबारबाट शुरु गरेको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिन्छ । काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको यो सेवा क्रमशः देशभरबाट पाइने नापी विभागले जनाएको छ । मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने […]

Continue Reading....

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आजबाट शुरु

— रईस शाही रमजान के हो ? रमजान या रमदान (उर्दु –अरबी – फारसी) इस्लामी कैलेण्डर अनुसार रमजान नवौं महिनाको नाम हो । मुस्लिम समुदायले यो महिनालाई पवित्र महिनाको रुपमा मान्ने गर्दछन् । यो महिना भरी मुस्लिम समुदायले निराजल ब्रत (उपवास) बस्ने गर्दछन् । इस्लामिक मान्यता अनुसार यो महिना “अल्लाहसँग इबादत” को महिनाको रुपमा पनि […]

Continue Reading....

विपन्न युवा महिलालाई व्यवसायमा लगाउने अभियानमा बाँके युनेस्को क्लब सक्रिय

नेपालगञ्ज, चैत ३१ । बाँके जिल्लामा रहेका अतिनै विपन्न तथा गरिब युवा महिलालाई विभिन्न व्यापार र व्यवसायमा लगाउने उदेश्यले बाँके युनेस्को क्लबले व्यवसाय योजना निर्माण तालिम शुरु गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरका १० जना युवा महिलाका लागि सो पाँच दिने तालिम मंगलवारबाट यहाँ […]

Continue Reading....