अक्सिजन प्लान्ट ल्याउने सम्झौतामा अक्सिजन सिस्टम जेनेटर उपलब्ध गराएपछि

४ जेठ, सुर्खेत : कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा […]

Continue Reading....

७ दिनभित्र कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन सर्वोच्चको आदेश

३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता विषय सम्बोधन गरी ७ दिनभित्र कार्ययोजना ल्याउन अन्तरिम आदेश जारी गरेको हो । कार्ययोजनामा अक्सिजन र […]

Continue Reading....

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्ज, बैशाख ६ । जिल्ला कोभिड १९ व्यवस्थापन, बाँकेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर ६३२ जनाको जाँच गर्दा थप ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बाँके कोरोना फोकल परसन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर ६३२ जनाको जाँच गर्दा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।। जसमा […]

Continue Reading....

एकै दिन कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

Continue Reading....

भेरी अस्पतालमा कोरोना संक्रमित उपचाररत महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते […]

Continue Reading....

कोरोनाबाट थप एक जनाको मृत्यु, पछिल्ला २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा […]

Continue Reading....

भारतमा कोरोना संक्रमितको संख्या करिब एक करोड २१ लाख

भारतमा गत २४ घन्टामा ५६ हजार दुई सय ११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार आठ सय ५५ जना पुगेको छ । यस अवधिमा कोरोना भाइरस संक्रमणबाट दुई सय ७१ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ६२ हजार एक सय १४ पुगेको केन्द्रीय स्वास्थ्य […]

Continue Reading....

इन्डोनेसियाको कोभिड-१९ खोप : नियमित काममा जानेलाई पहिलो प्राथमिकता

२२ पुस, काठमाडौं । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।

Continue Reading....

कोरोना संक्रमणको बेला राजनीतिको आत्मघात

१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्‍यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]

Continue Reading....