अक्सिजन प्लान्ट ल्याउने सम्झौतामा अक्सिजन सिस्टम जेनेटर उपलब्ध गराएपछि

४ जेठ, सुर्खेत : कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा […]

Continue Reading....

बाँके लगायत १४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

नेपालगन्ज । बाँके लगायत १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके, ललितपुर, कास्की, रुपन्देही, चितवन, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका […]

Continue Reading....

एकै दिन कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

Continue Reading....

भेरी अस्पतालमा कोरोना संक्रमित उपचाररत महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते […]

Continue Reading....

चीन सरकारको अनुदानमा आएको खोप आजदेखि लगाउन सुरु

चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो। पहिलो चरणमा यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने  स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुवाती खोप लगाउने […]

Continue Reading....

कोरोना संक्रमणमुक्त बिरामीहरुमा एक तिहाइ मानसिक स्वास्थ्य समस्या

नेपालगंंज । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो । अध्ययनमा कोरोना संक्रमणपछि निको भएका दुई लाख ३६ […]

Continue Reading....

चैत २५ गतेदेखि चिनियाँ खोप लगाउने निर्णय

२२ चैत, काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ । चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने […]

Continue Reading....

बच्चाहरुमा टाइफाइड ज्वरो भएमा रोकथाम कसरी गर्ने

डा. रोमा बोरा एशोसिएट प्रोफेसर (बालरोग विभाग) नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंज टाइफाइड ज्वरो ब्याक्टिरिया (किटाणु)बाट हुने एउटा संक्रमक रोग हो । यो रोग वातावरणीय सर–सफाईको कमिले गर्दा हुन्छ । यो रोग संक्रमित दिसा, पिसाबले सर्दछ । यो रोग सर्ने अन्य कारणहरु संक्रमित पानी, झिंगा बसेका खाना खानाले, संक्रमित हात आदि पर्दछन् । यदि […]

Continue Reading....

भारतमा कोरोना बढ्यो, नेपालमा पनि सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ८ चैत  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेको भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्तीमा मार्फत यस्तो सूचना जारी गरेको हो । मन्त्रालयले संक्रमण बढ्न रोक्नका लागि सभा, जुलुस, र्याली, भेला, जमघट, […]

Continue Reading....

बच्चाहरुमा हुने जुका (चुर्ना) संक्रमणको रोकथाम कसरी गर्ने ?

नेपालमा वयस्क मानिसहरुको अपेक्षामा साना बच्चाहरुलाई जुकाको समस्या सामान्यता बढी देखा परेको चिकित्सक विज्ञहरुको भनाई हरेको छ । जुकाको संक्रमण विशेषगरी सरसफाईमा ध्यान पुर्याइएन भने पेटमा जुका हुने बढी सम्भावना गर्दछ । जुकाको संक्रमण सामान्य भए पनि यसबाट शरीरमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्दछ जस्तै जुकाले आन्द्राबाट रगत चुसी खाँदा रक्त अल्पता गराउनुको साथै शारीरिक […]

Continue Reading....