श्रद्धाको केन्द्र बिन्दु हरिद्वारको गंगास्नान

नेपालगन्ज । भारतको उत्तराखण्डस्थित हरिद्वारमा हरेक १२ वर्षमा लाग्ने कुम्भमेलामा सोमबार २० लाख भन्दा बढीले गंगा स्नान गरेका छन् । पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा गंगा स्नान गर्न जाने गर्छन् । सोमबार दिउँसोसम्म २१ लाख भन्दा बढीले गंगा स्नान गरेको कुम्भमेला आयोजकले दावी गरेको छ । आज […]

Continue Reading....

एकै दिन कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

Continue Reading....

भेरी अस्पतालमा कोरोना संक्रमित उपचाररत महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते […]

Continue Reading....

सरकार गठनका विषयमा जसपाको छलफल

२९ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमागि जनता समाजवादी पार्टी (जसपा) मा छलफल सुरु भएको छ । आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक र राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल […]

Continue Reading....

दुई दिने बाल संरक्षण प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समाचारदाता नेपालगन्ज, चैत २८ । बाँके युनेस्को क्लब र सामाजिक सरोकार मंच स्याक बर्दियाको संयुक्त आयोजनामा २ दिने बाल संरक्षण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगञ्जमा शनिवार सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लब र सामाजिक सरोकार मंच स्याक बर्दियाद्वारा संचालित सो प्रशिक्षक प्रशिक्षण ताालिममा युवा रोजगार तथा उद्यमशिलता परियोजना […]

Continue Reading....

बाँकेका चार पालिकामा मानवबेचविखन विरुद्ध सडक नाटक मार्फत सचेतना फैलाइने

नेपालगन्ज, चैत २७ । बाँके युनेस्को क्लबले सडक नाटक लगायतका कार्यक्रम मार्फत मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउने उद्देश्यले बाँके जिल्लाका चार वटा स्थानीय तहका किशोरीलाई लक्षित गरेर शुक्रवारदेखि नेपालगन्जमा तीन दिने सडक नाटक स्कृप्ट लेखन तालिम शुरु गरेको छ । क्लवले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बाँकेका नेपालगञ्ज, बैजनाथ, खजुरा र कोहलपुर नगरपालिकामा सञ्चालित मानव बेचविखन […]

Continue Reading....

आठ जिल्लाका सिडिओ हेरफेर, बाँकेमा शिवराम गेलाल

गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।   गृह मन्त्रालयको बिहीबारको  निर्णयअनुसार शिवराम गेलाल बाँके, धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, होमप्रसाद लुइँटेल लमजुङ, नवराज सापकोटा रोल्पा, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् ।  यस्तै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक […]

Continue Reading....

चीन सरकारको अनुदानमा आएको खोप आजदेखि लगाउन सुरु

चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो। पहिलो चरणमा यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने  स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुवाती खोप लगाउने […]

Continue Reading....

कोरोना संक्रमणमुक्त बिरामीहरुमा एक तिहाइ मानसिक स्वास्थ्य समस्या

नेपालगंंज । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो । अध्ययनमा कोरोना संक्रमणपछि निको भएका दुई लाख ३६ […]

Continue Reading....

६ दिन बन्द रहने मनकामना केबुलकार

मुग्लिन । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले […]

Continue Reading....