
साझा पार्टी गुर्भाकोट 2 का नेता तिलक भन्छन यस्तो
म साझा पार्टी को गुर्भाकोट 2 को तदर्थ संयोजक तथा सम्पर्क बेक्त्ती तिलक ढकाल साझा पार्टी को पदत्ती पारदर्शिता ईमानदारिता र उतकृस्टता को चार स्तम्भमा टेकेर कल्याणकारी लोकतन्त्र को वकालत गर्दै सम्पुर्ण युबा जो साच्चिकै मुलुक परिवर्तन गर्ने चाहाना राक्छन ती सबै युबा लाई साझा पार्टी मा जोडियर मुलुक रुपान्तरण को यो यात्रा मा सहकार्य गर्न अपिल गर्दछु । मुलुक मा भैरहेको अनियमितता र बेसङगती को बिरुद्द आवार उठाउन समेत अनुरोध गर्दछु। आज भर्खरै भयको मन्त्रीपरिषद को पुनर्गठन को खबर मा आपत्ति समेत प्रकट गर्दछु केपि वलि को पृय पात्र तथा नेकपा महासचिव बिस्नु पौडेल जो यक समय प्रधानमन्त्री का दले दाइ भन्ने आरोप खेप्दै आयका छ ती बेक्त्ती लाई मुलुक को कार्यपालिका सदस्य तथा अर्थमन्त्री बनायको खबर ले दुखी समेत छु मुलुक मा यस्तो बेसस्कार को राजनीति गर्ने नेकपा वा काङ्ग्रेस लाई मुलुक को बागडोर दिदा जनअपेछित नतिजा ननस्कियको हुदा सम्पुर्ण युबा लाई साझा पार्टी मा जोडिन समेत अनुरोध गर्दछु। हिमचुलि खबर सङ को कुराकानी मा ढकाल ले साझा पार्टी मात्र मुलुक रुपान्तरण को लागि योग्य भयको र युबा आवाज बोकेको पार्टी समेत भयको बतायका छन