No icon

साझा पार्टी को गुर्भाकोट 2 मा पहिलो छलफल

शुक्रबार सुर्खेत        साझा पार्टी गुर्भाकोट 2 को संगठन बिस्तार तथा नेता कार्यकर्ता  बिच भेटघाट गर्ने हेतु ले बिहीबार  गुर्भाकोट 2 मा छलफल भयको छ  युबा को राजनिती मा भुमिका र आउदै गरेको साझा भुइँ यात्रा को तयारी गर्ने स्वरुप ले छलफल गरेको हिमचुलि खबर लाई जानकारी दियको छ। हामी चाडै नै ओडा समिती गठन गर्दै छौ र यो मुलुक रुपान्तरण गर्ने जो कोहि पनि जोडियर सहकार्य गर्न समेत युबा संगठनका कर्णाली प्रदेस कमिटी का यक  सदस्य ले जानकारी दिय।

Comment As:

Comment (0)