
साझा पार्टी को गुर्भाकोट 2 मा पहिलो छलफल
शुक्रबार सुर्खेत साझा पार्टी गुर्भाकोट 2 को संगठन बिस्तार तथा नेता कार्यकर्ता बिच भेटघाट गर्ने हेतु ले बिहीबार गुर्भाकोट 2 मा छलफल भयको छ युबा को राजनिती मा भुमिका र आउदै गरेको साझा भुइँ यात्रा को तयारी गर्ने स्वरुप ले छलफल गरेको हिमचुलि खबर लाई जानकारी दियको छ। हामी चाडै नै ओडा समिती गठन गर्दै छौ र यो मुलुक रुपान्तरण गर्ने जो कोहि पनि जोडियर सहकार्य गर्न समेत युबा संगठनका कर्णाली प्रदेस कमिटी का यक सदस्य ले जानकारी दिय।